काभ्रेपलाञ्चोक
+977-9863403002
९ आश्विन २०८३ शुक्रबार
2 घण्टा अगाडि

९ असोज, पाल्पा । निरन्तरको वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर राखेर सिद्धार्थ राजमार्ग अन्तर्गत  दोभान-सिद्धबाबा सडकखण्ड राति सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म दोभान-सिद्धबाबा क्षेत्रमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा पूर्णतया रोक लगाएको जनाएको छ । लगातार भइरहेको वर्षाका कारण पहिरो, बाढी तथा…

Scroll to Top