गृहमन्त्री सुदन गुरुङको हातमा अचानक परेवा बस्न आइपुग्छ । उनले परेवालाई प्रेमपूर्वक उठाउँछन् र फेरि उडाउन खोज्छन् । केही क्षण परेवाले भुर्र–भुर्र पखेटा फटफटाउँछ । उड्न खोज्छ । समारोह पछि गृहमन्त्री गुरुङ आफ्नो आसनबाट उठेर हिँड्न खोज्दै थिए । अनायास परेवा आएपछि उनी सरासर हिँड्न सक्दैनन् । किनभने उनको हातमा परेवाले पखेटा फटफटायो । कुनै…
