काभ्रेपलाञ्चोक
+977-9863403002
२ आश्विन २०८३ शुक्रबार
2 घण्टा अगाडि

२ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ खण्डको १५ किलो भन्ने स्थानमा खसेको लेदो पन्छाएर सडक दुईतर्फी नै खुला गरिएको छ । सडक डिभिजन भरतपुरले सवा नौ बजे दिएको जानकारी अनुसार हाल सडक दुईतर्फी सन्चालनमा छ । शुक्रबार बिहान साढे ७ बजेदेखि सवारी एकतर्फी अवरुद्ध भएको थियो ।

Scroll to Top