काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार
2 घण्टा अगाडि

३१ भदौ, झापा । मेचीनगर नगरपालिका-३ तेलपानीस्थित धानबारीमा जंगली हात्ती आज बिहान मृत फेला परेको छ । डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिए । स्थानीयवासीले धानखेतमा बयस्क दाह्रे हात्ती मरेको देखेर खबर गरेको उनले बताए । हात्तीको मृत्युको कारण थाहा हुन नसकेको उनले बताए ।…

Scroll to Top