३१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजरायललाई २.८ अर्ब डलर बराबरका हतियार दिने तयारी गरिरहेको छ। यो प्याकेजमा करिब ४० हजार वटा भारी बम समावेश छन्। प्रत्येक बमको तौल २ हजार पाउन्ड अर्थात् करिब ९०० किलो छ। यी बमको आपूर्तिमा पूर्वराष्ट्रपति जो बाइडेनले सन् २०२४ मा रोक लगाएका थिए। प्रस्तावित हतियार प्याकेजमा…
