१३ भदौ, सुर्खेत । नेपाल-चीन सीमा क्षेत्र हिल्सा नाकामा नेपालतर्फबाट अस्थायी क्वारेन्टिन स्थापना हुने भएको छ । लामो समयदेखि हुम्लावासीले हिल्सा नाकामा क्वारेन्टिन स्थापना गर्न माग गर्दै आए पनि जनशक्ति अभाव र नाका नियमित सञ्चालन हुन नसक्ने अवस्थाका कारण स्थायी रूपमा स्थापना हुन सकेको थिएन। अहिले भने तत्कालका लागि अस्थायी रूपमा क्वारेन्टिन सञ्चालन गर्ने तयारी…
