काभ्रेपलाञ्चोक
+977-9863403002
१३ भाद्र २०८३ शनिबार
2 घण्टा अगाडि

१३ भदौ, गुल्मी । रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतका रूपमा कार्यरत यादव भण्डारीको बाढीमा परेर निधन भएको छ । यसअघि गुल्मीको सत्यवती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत भण्डारीको भोटेकोशीमा आएको बाढीमा परी निधन भएको पुष्टि भएको हो । गुल्मीबाट बसाइँसराइ गरी नवलपरासीको सुस्ता गाउँपालिका–१ मा बस्दै आएका ३७ वर्षीय भण्डारी कर्तव्यनिष्ठ र कर्मठ…

Scroll to Top