काभ्रेपलाञ्चोक
+977-9863403002
१२ भाद्र २०८३ शुक्रबार
3 घण्टा अगाडि

१२ भदौ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिले आफूलाई मर्माहत बनाएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार बिहान भिडियो सन्देश जारी गर्दै उनले बाढीले पुर्‍याएको भौतिक संरचना फेरि बनाउन सकिन्छ तर गुमेको जीवन फर्काउन सकिन्न भन्दै पहिलो प्राथमिकता मानव जीवन बचाउने, जोखिममा रहेकाहरूको…

Scroll to Top