काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार
११ भदौ २०८३

११ भदौ, काठमाडौं । भदौ १० गते आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना छन् भने विदेशी ४६६ जना छन् । कूल सम्पर्कविहिन हुनेहरुको संख्या ८२६ जना छन् । प्रहरीका २८, सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना छन् । हालसम्म १६५ जनाको मृत्यु भएको पुष्टि भएको छ…

Scroll to Top