काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार
९ भदौ २०८३

९ भदौ, काठमाडौं । नेपाली महिला फुटबलर सिमा रानी घले क्रोएसियाको शीर्ष महिला लिग क्लब जेडएनके स्प्लिटमा आबद्ध भएकी छन् । सिमा अब क्रोएसियाको ए डिभिजन माजेन्टा लिगामा प्रतिस्पर्धा गर्नेछिन् । संकटा कलबबाट घरेलु फुटबल खेल्ने सिमाको अनुबन्धको जानकारी संकटा क्लबले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । एफसी बुद्धबाट फुटबल यात्रा सुरु गरेकी सिमाले नेपालमा…

Scroll to Top