८ भदौ, काठमाडौं । गिनीको राजधानी कोनाक्रीमा आइतबार झिसमिसेमै सहरको सबैभन्दा ठूलो ल्यान्डफिलमा फोहोरको पहाड भत्किएको छ। दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ। शहरभरिको फोहोर जम्मा गर्ने उक्त ल्यान्डफिलमा आइतबार बिहान करिब २ बजे सुरु भएको भारी वर्षापछि फोहोरको माथिबाट भल बगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार, यसले पहिरो निम्त्यायो र…
