काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार
३१ साउन २०८३

३१ साउन, सल्यान । अविरल वर्षाका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ। जिल्लाको कपुरकोट गाउँपालिका–४ अरिङ्गाले फेदिमा पहिरो खस्दा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानला प्रहरी प्रमुख दिपक पातलिका अनुसार आइतबार बिहान करिब ५ बजेको समयमा सडक माथिबाट पहिरो खसेर राजमार्ग पुर्ण रुपमा अवरुद्ध छ। सडक अवरुद्ध भएपछि दाङबाट रुकुम…

Scroll to Top