काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार
३० साउन २०८३

३० साउन, सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। राति करिब १ बजेको समयमा स्थानीय भनुवा मण्डलको घरमा विद्युत्को तार सर्ट भई अचानक आगलागी भएको हो। आगलागीमा घरमा भण्डारण गरेर राखिएको खाद्यान्न, धान-चामल,गहु,केही नगद,प्लाइ,भाडाकुडा,लागयतका घरमा राखिएका खाधन समाग्री लगायतका विभिन्न सरसामान…

Scroll to Top