२८ साउन, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा राप्रपाले विरोध जनाएको छ । पत्रकार श्रेष्ठ पक्राउको घटनाले प्रेसप्रति सरकारको कमजोर प्रतिबद्धता प्रतिविम्बित भएको राप्रपाको ठहर छ । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठलाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उनको रिहाको माग गरेका छन् । उनले फेसबुकमा लेखेका छन्,…
