२८ साउन, पाँचथर । संकटापन्न वन्यजन्तु रेड पाण्डा (हाब्रे)को संरक्षणमा समुदायको सहभागिता बढाउनका लागि आयोजना हुने रेड पाण्डा म्याराथन सोलुखुम्बुमा हुने भएको छ । तेस्रो संस्करणको प्रतियोगिता भदौं २० गते सोलुखुम्बुको सल्लेरीमा आयोजना गर्न लागिएको रेड पाण्डा नेटवर्कले जानकारी दिएको छ । यसअघिका संस्करण ताप्लेजुङ र इलाममा सम्पन्न भएका थिए । सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा…
