काभ्रेपलाञ्चोक
+977-9863403002
२३ श्रावण २०८३ शनिबार
4 घण्टा अगाडि

२३ साउन, काठमाडौं । अमेरिकी क्रिकेटर हर्मीत सिंह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कप्तानका रूपमा जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् । जनकपुरले शनिबार सामाजिक सञ्जालमार्फत हर्मीतलाई अनुबन्ध गरेको जानकारी दिँदै उनलाई टोलीको कप्तान समेत घोषणा गरेको हो । बाँयाहाते स्पिन बलिङ अलराउन्डर हर्मीतले एनपीएलका सुरुवाती दुई संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । उनले…

Scroll to Top