संसारका हजारौँ-लाखौँ फरक पहिचानका मानिसको ज्ञान, श्रम र आविष्कारको साझा सङ्गम नै आजको हाम्रो आधुनिक जीवन हो ।