१९ साउन, धनकुटा । धनकुटा नगरपालिकाको वडा नं. १ र २ जोड्ने हिले–भीरगाउँ–मधुगंगा सडकअन्तर्गत हिलेबाट गाँजर चोक मुनिसम्म गरिएको कालोपत्रे केही समयमै उप्किन थालेपछि निर्माणको म्याद पुन: थपिएको छ । हिउँदमा गर्नुपर्ने काम निर्माण व्यवसायीले असारमा हिलोमाटोमाथि नै कालोपत्रे गरेको आरोप स्थानीयले लगाएका छन् । कालोपत्रे गरिएको धेरै स्थानमा सतह उप्किएर माटो देखिन थालेपछि सडक…
