काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार
4 घण्टा अगाडि

१८ साउन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा संसदमा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

Scroll to Top