काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार
3 घण्टा अगाडि

१८ साउन,  काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मुलिन-नारायणगढ सडक प्रभावित भएको छ । वर्षा भइरहेकोले रातिदेखि उक्त सडकखण्डमा सवारी आवागमन केही प्रभावित भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति सडकका विभिन्न ठाउँमा ढुंगा खसेका थिए । एक ठाउँमा रुख ढलेको त्यो । त्यसले गर्दा केही समय सडक एकतर्फ भएको थियो । अहिले सडक सफा…

Scroll to Top