काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार
2 घण्टा अगाडि

१८ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । ‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ। आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्छ’, उनले भने । शिक्षा ऐनको माग, नियमावलीको १० औँ संशोधनमा आएका विषयमा महासंघले फरक…

Scroll to Top