काभ्रेपलाञ्चोक
+977-9863403002
१५ श्रावण २०८३ शुक्रबार
3 घण्टा अगाडि

१५ साउन, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ । धनुषाको हँसपुर नगरपालिका–३ मलहनिया घर भई रघुनाथपुरको हनुमान मन्दिरमा राति बस्दै आएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको हत्या भएको हो । गएराति उनको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान…

Scroll to Top