काभ्रेपलाञ्चोक
+977-9863403002
१३ श्रावण २०८३ बुधबार
६ साउन २०८३

६ साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको केही हिस्सा उपयोग गर्दै ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ । बीपी कोइरालाको स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले कोष स्थापनाको जानकारी दिएका हुन् । उनका अनुसार कोषयमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा भएको छ । उक्त…

Scroll to Top