३१ असार, काठमाडौं । कैलालीबाट खैरो हेरोइन र धनुषाबाट गाजासहित दुई/दुईजना पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिका–७ जटाशंकर घाटबाट लागुपदार्थ खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले नियन्त्रण लिएको हो । कैलालीको बर्दगोरिया गाउँपालिका–१ का २४ वर्षीय चिरञ्जीवी बादी र बर्दगोरिया–२ का २५ वर्षीय दिनेश सुनारलाई ४ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन सहित नियन्त्रणमा लिएको टीकापुर…
