काभ्रेपलाञ्चोक
+977-9863403002
२० असार २०८३ शनिबार
2 घण्टा अगाडि
अछाममा चट्याङ लागेर ४ जना घाइते

२० असार, धनगढी । अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । पञ्चदेवल बिनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ओमप्रकाश खनालले घाइते चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनकाअनुसार जैसरा मिजार, कर्ण मिजार, शेरे…

Scroll to Top