
१६ असार, काठमाडौं । भारतले अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणको निन्दा गर्दै ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेको छ । भारतले पाकिस्तानको कदमलाई अफगानिस्तानको सार्वभौमिकतामाथिको खुला आक्रमण भएको भन्दै यसले क्षेत्रीय शान्ति र स्थिरतामा प्रत्यक्ष खतरा उत्पन्न गरेको जनाएको छ । ‘अफगानिस्तानको भूमिमा पाकिस्तानले गरेको हवाई आक्रमणको भारत कडा निन्दा गर्दछ,’ विदेश मन्त्रालयले जारी गरेको…
