काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार
5 घण्टा अगाडि
अनलाइनखबरकर्मी सुशील भट्टराईलाई मातृशोक

१० असार, काठमाडौं । अनलाइनखबरकर्मी सुशील भट्टराईलाई मातृशोक परेको छ । उनकी आमा सावित्रीदेवी भट्टराईको ६५ वर्षको उमेरमा निधन भएको हो । एक वर्षअघि भट्टराईलाई ब्रेनस्ट्रोक भएको थियो । पछिल्लो समय उनलाई निवासमै नर्सिङ केयरसहित राखिएको थियो । उपचारकै क्रममा उनको मंगलबार बेलुका निवासमै निधन भएको हो । उनको गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको…

Scroll to Top