काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार
5 घण्टा अगाडि
इरानी सभामुख गालिबाफले ट्रम्पलाई जवाफ फर्काउँदै भने– लड्न तयार छौं

८ असार, काठमाडौं । अमेरिका र इरानबीच युद्ध समाप्तिका लागि स्विट्जरल्यान्डमा वार्ता चलिरहेको छ । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिएका छन् । धम्कीप्रति आपत्ति जनाउँदै इरानका मुख्य वार्ताकारसमेत रहेका संसद् सभामुख मोहम्मद बगर गालिबाफले जवाफ फर्काएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेखेका थिए, ‘यदि इरानले लेबनानमा…

Scroll to Top