काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार
5 घण्टा अगाडि
पाल्पाको रिब्दीकोटमा ‘एक बोट, सयको नोट’ अभियान

८ असार, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गर्दै स्थानीयको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित ‘एक बोट सयको नोट’ अभियान सुरु गरेको छ । वन्यजन्तुको आक्रमण अनि बसाइँसराइ तथा रोजगारीका लागि गाउँ छाड्ने क्रम तीव्र भइरहेका बेला स्थानीयलाई गाउँमै उत्पादन र आम्दानीसँग जोड्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका आठवटै वडाका…

Scroll to Top