काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार
5 दिन अगाडि
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने

४ असार, काठमाडौं । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी…

Scroll to Top