काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार
३१ जेष्ठ २०८३
जुकरबर्गले एआई रूपान्तरणमा गल्ती भएको स्वीकारे,थप कर्मचारी कटौती नहुने घोषणा

काठमाडौं । मेटाका सी]ईओ मार्क जुकरबर्गले आफ्नो कम्पनीको कार्यदललाई एआईमा रूपान्तरण गर्ने क्रममा गल्तीहरू भएको स्वीकार गरेका छन्। रोयटर्सले फेला पारेको कम्पनीको एउटा आन्तरिक मेमोमा जुकरबर्गले आफ्ना कर्मचारीहरूलाई सम्बोधन गर्दै यस्तो कुरा उल्लेख गरेका हुन् । जुकरबर्गले मेटाको आन्तरिक कार्यप्रणालीलाई एआई प्रविधि अनुकूल बनाउन अर्बौं डलर लगानी गरिरहेका छन्। एआई प्रविधिमा आएको तीव्र विकास र यसका…

Scroll to Top