काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार
३० जेष्ठ २०८३
श्रेष्ठको कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ लोकार्पित

काठमाडौँ । अग्रज साहित्यकार,कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ को लोकार्पण सम्पन्न भएको छ । शुक्रबार चिवहाल,ठमेलमा आयोजित एक कार्यक्रममा भुवनहरि सिग्देल,श्रीओम श्रेष्ठ रोदन,प्रा.डा.कपिल लामिछाने,छविरमण सिलवाल,प्रदीप सापकोटा र कवि श्रेष्ठले उक्त कृति सार्वजनिक गरे । प्रमुख अतिथि अग्रज साहित्यकार,कवि भूवनहरि सिग्देलले नेपाली साहित्यमा श्रेष्ठको पदचापमा हिड्ने प्रेरणा सबै कवि साहित्यकारले पाएको बताए । उनले…

Scroll to Top