
२३ जेठ, काठमाडौं । व्यङ्ग्यात्मक अनलाइन ‘कक्रोच पिपल्स पार्टी’ले आज नयाँ दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन गर्दैछ । शिक्षामन्त्रीविरुद्ध आज शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागेको हो । प्रदर्शनको अनुमति लिइसकेको पार्टीले जनाएको छ । प्रदर्शनमा सहभागी हुन पार्टीका संस्थापक अभिजीत डिप्के शुक्रबार नै अमेरिकाबाट भारत फर्किएका छन् । बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्केले अनलाइन आन्दोलनलाई…
