काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार
2 घण्टा अगाडि
एसीसी महिला प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको लक्ष्य

२० जेठ, काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला प्रिमियर कपको पहिलो खेलमा कतारले नेपाललाई ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा अलआउट हुँदै ७६ रन बनायो । कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन बनाइन् । कप्तान आइशाले १० रन बनाइन् । नेपालका लागि रुबिना…

Scroll to Top