काभ्रेपलाञ्चोक
+977-9863403002
२४ असार २०८३ बुधबार
१३ जेष्ठ २०८३
हाकिमीलाई समेट्दै मोरक्कोको विश्वकप टोली घोषणा

१३ जेठ, काठमाडौं । मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज,…

Scroll to Top