काभ्रेपलाञ्चोक
+977-9863403002
२४ असार २०८३ बुधबार
१३ जेष्ठ २०८३
कोर्डोबालाई समेट्दै पानामाको फिफा विश्वकप टोली घोषणा

१३ जेठ, काठमाडौं । पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग…

Scroll to Top