काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार
११ जेष्ठ २०८३
‘जेलेन्स्की युद्ध रोक्न होइन, सत्ता टिकाउन लागिपरेका छन्’

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी पूर्व-प्रवक्ता युलिया मेन्डेल उनीमाथि सत्ताको दुरुपयोग, भ्रष्टाचार र जबर्जस्ती युद्ध लम्ब्याएको गम्भीर आरोप लगाएकी छन् । अमेरिकी सञ्चारकर्मी टकर कार्लसनसँगको विशेष अन्तर्वार्तामा बोल्दै उनले बाहिर क्यामेरामा देखिने जेलेन्स्की र वास्तविकतामा धेरै फरक रहेको बताएकी छन् ।  पूर्व-प्रवक्ता मेन्डेलका अनुसार, जेलेन्स्की भावनात्मक रूपमा अनियन्त्रित र शङ्कालु छन्, जसले शान्तिको बाटोमा सबैभन्दा ठूलो…

Scroll to Top