काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार
१० जेष्ठ २०८३
प्रिमियर लिग च्याम्पियन आर्सनलले प्यालेसलाई हरायो

१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले सिजनको अन्तिम खेलमा क्रिस्टल प्यालेसमाथि २-१ गोलअन्तरको जित हासिल गरेको छ । प्यालेसको मैदानमा भएको खेलमा आर्सनलका लागि ४१औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै अग्रता दिलाएका थिए । ४७औं मिनेटमा नोनी माडुएकेले गोल गर्दै अग्रता दोब्बर पारे । प्यालेसका जिन फिलिपे माटेटाले सान्त्वना गोल फर्काए ।…

Scroll to Top