काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार
२८ बैशाख २०८३

२८ वैशाख, काठमाडौं । सुनसरीको धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानरपालिका–१० बेलगाछी घर भएका २७ वर्षीय जीवन भुजेल छन् । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नरसिंह होम विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । छुरा प्रहार गरी हत्या…

Scroll to Top