२६ वैशाख, बाँके । चौथो कोहलपुर गोल्डकप फुटबल २०८३ को उपाधि आयोजक कोहलपुर रेसिङ सहारा क्लबले जितेको छ । कोहलपुर रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लबले पहिलोपटक कोहलपुर गोल्डकपको उपाधि जितेको हो । फाइनल खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि…
