काभ्रेपलाञ्चोक
+977-9863403002
२० बैशाख २०८३ आईतवार
6 घण्टा अगाडि

१९ वैशाख, नेपालगन्ज । बाँकेको कोहलपुरमा चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक रेसिङ सहारा क्लबले पाहुना पञ्चकोशी युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । खेलको २४औं मिनेटमा रेसिङ सहाराका डिफेन्डर पेपेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको…

Scroll to Top