काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार
Contact

सम्पर्क

Contact Information

Phone / WhatsApp

+977 9863403002

Open Hours

24 Hours

Address

नामोबुद्द नगरपालिका -४, भकुन्डेबेशी काभ्रेपलान्चोक, नेपाल

इमेल ठेगाना (Email Address)

sagarshrestha0593@gmail.com
info@globalsambadmedia.com

 बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा 

ग्लोबल सम्बाद मिडिया प्रा.लि. द्वारा सञ्चालित, नेपाली भाषामा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।

“तपाईंको आवाज, हाम्रो माध्यम”

हामीलाई विज्ञापन वा कुनै समाचारको लागि फोन/ह्वाट्सएप र जिमेलमा सम्पर्क गर्न सक्नुहुन्छ। साथै, तपाईं तलको फारम भरेर पनि हामीलाई आफ्नो सन्देश पठाउन सक्नुहुन्छ। हामी तपाईंलाई सक्दो चाँडै सम्पर्क गर्नेछौं।

हाम्रो बारेमा (About Us)

ग्लोबल सम्बाद मिडिया निष्पक्ष र विश्वसनीय समाचारको स्रोत हो। “तपाईंको आवाज, हाम्रो माध्यम” भन्ने नारालाई आत्मसात् गर्दै, हामी समाजका हरेक तहका आवाजहरूलाई स्थान दिन्छौं। हाम्रो उद्देश्य पाठकहरूलाई सत्यतथ्यमा आधारित, सन्तुलित र खोजमूलक समाचार प्रदान गर्नु हो। हामी समाचार मात्र होइन, विचार, विश्लेषण र मनोरञ्जनका विविध आयामहरूलाई पनि समेट्छौं। डिजिटल पत्रकारिताको माध्यमबाट सकारात्मक सामाजिक परिवर्तन र सचेत नागरिक निर्माणमा योगदान पुर्याउन हामी प्रतिबद्ध छौं।

बिज्ञापन (Advertisement)

आफ्नो व्यवसायलाई हजारौं पाठकहरूसम्म पुर्याउनुहोस्! ग्लोबल सम्बाद मिडिया तपाईंको ब्रान्ड, उत्पादन, वा सेवालाई सही दर्शकमाझ प्रस्तुत गर्ने एक शक्तिशाली माध्यम हो। हामीसँगको सहकार्यले तपाईंको व्यवसायलाई विश्वसनीयता र पहिचान दिलाउँछ। हाम्रो प्लेटफर्ममार्फत तपाईंको सन्देशले व्यापक पहुँच पाउँछ र लक्षित दर्शकमाझ पुग्न मद्दत गर्छ, जसले तपाईंको लगानीको उत्तम प्रतिफल सुनिश्चित गर्दछ। विज्ञापनसम्बन्धी थप जानकारी र साझेदारीको लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्।

Scroll to Top