
८ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १८.१० अंक घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८०७ अंकमा झरेको छ । कारोबार सुरु भएपछि लगातार बजार रातो अंकमा रह्यो । अघिल्लो दिन नेप्से १३ अंक घटेको थियो । आज कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ४३ करोडको कारोबार भएकोमा…
