१४ वैशाख, प्यूठान । घरायसी विवादका क्रममा पेट्रोल छर्किँदा आगो लागेर बुवा–छोरी गम्भीर घाइते भएका छन् । प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षीय सानू नेपाली र उनकी १८ वर्षीया छोरी अञ्जली नेपाली घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार घरायसी झगडाका क्रममा बुवा सानू नेपालीले आफ्नै शरीरमा पेट्रोल खनाई आगो लगाउने प्रयास…
