काभ्रेपलाञ्चोक
+977-9863403002
१० बैशाख २०८३ बिहीबार
2 घण्टा अगाडि

१० वैशाख, काठमाडौं । युद्धका कारण खाडी मुलुकहरूमा रोकिएको वैदेशिक रोजगार फेरि सुरु भएसँगै विदेशिनेको संख्या उल्लेख्य बढ्न थालेको छ । खाडी तथा पश्चिम एसियाका विभिन्न १२ मुलुकमा श्रम स्वीकृति बन्द हुँदा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको थियो । तर, श्रम स्वीकृति खुलेसँगै पछिल्लो दुई दिनमा मात्रै ५ हजार ७ सय ३० जनाले श्रम…

Scroll to Top