काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार
4 दिन अगाडि
४ हजार बढी विद्यार्थीका मुटु जाँच्दै छत्रकोट 

१९ जेठ, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान, गुल्मीको संयोजन तथा छात्रकोट गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका ४० विद्यालयका ४ हजार १९६ विद्यार्थीको मुटु परीक्षण गरिने भएको छ । कार्यक्रमको सुरुवात छात्रकोट गाउँपालिका–स्थित सरस्वती माध्यमिक विद्यालयबाट गरिएको छ । वरिष्ठ…

Scroll to Top