काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार
7 घण्टा अगाडि
सिन्धुपाल्चोकबाट साढे २ करोडको ७७०० भेपसहित एकजना पक्राउ

९ असार, काठमाडौं । प्रहरीले सिन्धुपाल्चोकबाट ठूलो मात्रामा अवैध भेप (विद्युतीय चुरोट)बरामद गरेको छ । बाह्रबिसे नगरपालिका-३ खाग्दलबाट अवैध रुपमा ल्याउँदै गरेको ७ हजार ७०० वटा भेपसहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी जेसी शाहले जानकारी दिए । बरामद भेपको अनुमानित मूल्य २ करोड ६९ लाख ५० हजार रहेको छ । पक्राउ…

Scroll to Top