काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार
6 दिन अगाडि
साफ महिला च्याम्पियनसिप : श्रीलंकासँग खेल्दै नेपाल, समूह विजेता बन्न बराबरी पर्याप्त

काठमाडौं । भारतको गोवामा भइरहेको साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल जवाहरलाल नेहरु स्टेडियममा पौने ५ बजे सुरु हुनेछ । समूह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो भने श्रीलंका भुटानसँग ४–० ले पराजित भएको थियो ।…

Scroll to Top