काभ्रेपलाञ्चोक
+977-9863403002
२६ असार २०८३ शुक्रबार
4 घण्टा अगाडि
सप्तरीबाट ६ वर्ष कैद सजाय पाएका फरार अभियुक्त पक्राउ

२५ असार, सप्तरी । डाँका मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेका अनुसार फैसला कार्यान्वयनका क्रममा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालत, राजविराजबाट डाँका मुद्दामा ६ वर्ष कैद र ७२ हजार रुपैयाँ…

Scroll to Top