काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार
९ जेष्ठ २०८३
विराटनगर महानगरपालिका लगातार तेस्रोपटक इटहरी मेयर कप च्याम्पियन

९ जेठ, विराटनगर । तेस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले लगातार तेस्रो पटक जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मोरङको कटहरी गाउँपालिकालाई २७ रनले पराजित गर्दै विराटनगरले उपाधान ह्याट्रिक गर्दै आफ्नो दबदबा कायम राखेको हो । यसअघि विराटनगरले प्रतियोगिताको पहिलो र दोस्रो संस्करणमा इटहरी उपमहानगरपालिकालाई पराजित गर्दै उपाधि जितेको…

Scroll to Top